काठमाडौं । मङ्गलवार,सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।
महासंघले सार्वजनक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ
भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै गरि आज चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।