काठमाडौं । सार्वजनिक सवारी साधनको भाडादर घटाइएको छ ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडादर घटाइएको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको विभागले जनाएको छ ।
हेर्नुहोस् भाडादर :