• आश्विन २० २०८१, आईतवार

बीमा कम्पनीहरु गाभिनका लागि परिपत्र जारी

असार ६ २०७९, सोमबार

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरु आपसमा गाभ्न, गाभिन वा प्राप्तिमा जान चाहेमा त्यसका लागि पुरा गर्नु पर्ने मापदण्डहरु सहित बीमा कम्पनीहरुलाई परिपत्र जारी गरेको छ ।

आज एक परिपत्र जारी गर्दै समितिले कम्पनी ऐन, धितोपत्र ऐन तथा बीमा समितिबाट जारी निर्देशिका र त्यसमा थप ब्यवस्थाका साथ सो परिपत्र जारी गरेको जनाएको छ ।