• मंसिर १४ २०८१, शुक्रबार

२०७९/८० को  बजेट वक्तव्य (पूर्णपाठ)

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको २०७९/८० को बजेट सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

२०७९/८० को बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला