• मंसिर ८ २०८१, शनिबार

७६ स्थानीय तहको परिणाम सार्वजनिक : एमाले पहिलो, कांग्रेस दोस्रो र तेस्रो माओवादी केन्द्र (मतपरिणामसहित)

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

हेर्नुस् मतपरिणाम :