• फाल्गुन २६ २०८२, मंगलवार

नाएजेरियामा अबैध तेल खानीमा विष्फोटन हुदाँ १ सय जनाको मृत्यु

बैशाख ११ २०७९, आईतवार

एजेन्सी । नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको तेल प्रशोधन केन्द्रमा कम्तिमा १ सय जनाको मृत्यु भएको छ । विष्फोटन शुक्रबार भएको हो ।

“आगोको प्रकोप एक अवैध बंकरिङ साइटमा भएको थियो र यसले १ सय भन्दा बढी मानिसहरूको पहिचान खुल्न सकेको छैन,” पेट्रोलियम संसाधनका लागि राज्य आयुक्त गुडलक ओपियाले भनेका छन् ।

यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन् । प्रहरीका अनुसार शुक्रबार अवैध तेल प्रशोधन केन्द्रमा बिस्फोट भएको थियो। जहाँ अपरेटर र उनका संरक्षक व्यापारको लागि भेला हुने गर्थे ।