• फाल्गुन २६ २०८२, मंगलवार

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र प्रहार

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका छन्।

युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ।

रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। (एजेन्सी)