• मंसिर ७ २०८१, शुक्रबार

चीनले गर्यो विर्यदान गर्न उत्प्रेरित, विर्य दिनेले कति पैसा पाउँछन् ?

फाल्गुन ७ २०७८, शनिबार

चीनले सन्तान उत्पादनका लागि शुक्रकिट खरिद गर्दैछ । यसरी पुरुषहरुले शुक्रकिट दिएबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने छन् । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुलाई शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको हो ।

चीनको झेजियाङ ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि अपिल गरेको छ । त्यति मात्र नभई शुक्रकिट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शुक्रकीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

स्पर्म बैंकका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीणर् तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ । महिलाहरु ४० लागेपछि यस कारण जाग्छ फेरि बैंस बुढापाकाको एउटा पुरानो भनाई गाउँघरमा सुनिरहनु भएकै छ होला नि, ‘चालिसे लागेछ बैंस जागेछ’ । यो उखान पहिलेको बुढापाकाहरुले भन्ने गरेका हुन् ।

बुढापाकाका अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैंस जाग्छ रे । हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को सम्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

छोरा बुहारी सम्हालेर बस्ने बेलामा अर्को पोई खोज्दै हिंडेको पनि देख्नु भएको छ होला । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी पश्चिमा रहनसहन आर्थिक अभाब रोगहरुको चपेटा जस्ता विभिन्न कारणहरुले श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने कुनै पनि मतलब नगर्ने जस्ता धेरै समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि समाचार बेलाबेलामा सामाजिक सञ्जालमा प्रस्सत मात्रामा आइरहेका हुन्छन् ।

विवाहपछि सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाह पछि पनि सम्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

विवाहपछि पुरुषले श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोस्रो पुरुषसँग आकर्षित हुन्छन् । सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ ।

जसका कारण उनीहरु जीवन अर्कैमोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेरगएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवावेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् । महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आकर्षित हुने भएकाले दोस्रो पुरुषको सानो सानो कुरामै आकर्षित भइहाल्छन् ।

४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आकर्षित हुने अध्ययनमा उल्लेख छ । विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ ।

तर आफ्ना पतिप्रतिको विश्वास भने कमहुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई बेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउनतिर लाग्छन् । घरमा श्रीमानसँग सधैँ झगडा अशान्ति हुन्छ भने महिलाहरु धेरैजसो बाहिरी सम्बन्धको विकल्प रोज्छन् ।

प्रविधिको विकाससँगै मानिसहरु विभिन्न सामाजिक सञ्जालमा रमाउँदा पनि सम्बन्धमा चिसोपना आइहाल्छ । तर चीनले भने फरकफरक वंशाणु गुण भएका मानिसहरुका शुक्रकिटहरु जम्मा गरी त्यसबाट आपसमा गर्भाधान गराई नयाँ वंशाणुयुक्त गुण भएका मानिस जन्माउने उद्धेश्यले यसरी विर्यदान गर्न मानिसहरुलाई उत्प्रेरित गरेको बताइन्छ । खासमा यो कुरा कति सत्य हो त्यो भने भविष्यमा मात्रै थाहा हुनेछ ।
दर्पण छाँयाबाट ।