• मंसिर ९ २०८१, आईतवार

एमसीसी प्रकरण : अमेरिकाले भन्यो- हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ

फाल्गुन ३ २०७८, मंगलवार

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।

अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका छन्, हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो । हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं ।

राजदूत बेरीले अगाडि भनेका छन्, एमसिसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र यो नेपाल एक्लैको निर्णय हो । यो समाचार नागरिक दैनिकमा छ ।