काठमाडौं । शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्य बढेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डिडिसि ले प्रशोधित स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो।
मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ ।