• बैशाख ६ २०८२, शनिबार

एसईई परीक्षा वैशाख ९ गतेदेखि

माघ २६ २०७८, बुधबार

काठमाडौँ। माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।