काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालका अनुसार आज बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।