• मंसिर १२ २०८१, बुधबार

मौसम खुलेसँगै देखिएका मनोरम दृश्यहरु

माघ २३ २०७८, आईतवार

विस्तारै मौसम खुल्दै गएसँगै देशभर सफा वातावरण तयार हुँदै गएको छ । यहि अवसरमा धेरैले हिमाल, पहाड र तराई तथा विभिन्न ठाउँका तस्विर सामाजिक सञ्जालहरुमा राख्ने लहर नै चलेको छ ।

यसैबीच हामीले पनि विभिन्न स्थानबाट प्राप्त तस्विरहरुलाई महत्व दिएर प्रकाशन गरेका छौं । यी यस्ता तस्विरहरुले वातावरण र संस्कृतिलाई पनि निरनतरता दिएका हुन्छन् । धेरै दिनपछि चन्द्रागिरी, गणेश हिमाल, माछापुछ्रे, अन्नपूर्ण सेता दाँत देखाउँदै हाँसिरहेका दृश्य मेरो घरको कौसीबाट नियाल्दै कैद गरियो । तस्विर चिरन मगरको फेसबुकबाट ।