• मंसिर १३ २०८१, बिहीबार

धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

माघ २१ २०७८, शुक्रबार

कैलाली ।  धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहागरपालिका-८ की ७६ वर्षीय महिलाको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालको आईसीयूमा उनी माघ १६ गतेदेखि उपचाररत रहेकोमा शुक्रबार मृत्यु भएको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।