काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा कार्कीलाई नियुक्त गरेको हो । ।
कार्की अर्थमन्त्री निकटका मान्छे हुन् | अर्थ मन्त्रि जनार्दन शर्मा, उर्जामन्त्री हुदाँ कृष्णबहादुर कार्की संगै काम गरेको र निकट सम्बन्ध रहेको थियो |