• बैशाख ६ २०८२, शनिबार

लोक सेवा अयोगका लिखित परीक्षा तालिका सार्वजनिक

माघ १९ २०७८, बुधबार

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।

आयोगको बुधवार बसेको बैठकले यसअघि कोरोनाका कारण स्थगित उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।