• बैशाख १८ २०८२, बिहीबार

निर्वाचन मिति घोषणा गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन

माघ १७ २०७८, सोमबार

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

राजधानीको प्रदर्शनीमार्ग, शंखरदेव क्याम्पस लगायतका स्थानमा विद्यार्थीले प्रदर्शन गर्दै मसाल जुलुस निकालेका हुन् ।

राजधानीको प्रदर्शनीमार्ग, शंखरदेव क्याम्पसलगायतका स्थानमा विद्यार्थीले प्रदर्शन गर्दै मसाल जुलुस निकालेका हुन् ।