काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आसन्न निर्वाचन, एमसिसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।