• बैशाख १८ २०८२, बिहीबार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

माघ १६ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज एक विज्ञप्ती जारी गरेर विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।