• बैशाख १८ २०८२, बिहीबार

लम्जुङमा भूकम्पको धक्का महसुस

माघ १४ २०७८, शुक्रबार

काठमाडौँ। लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।