• बैशाख १७ २०८२, बुधबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा बिहीबार दिउँसो प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।