काठमाडौं । उच्च अदालत पाटनमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ । अदालतका १३ न्यायाधीशलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अदालतका रजिष्टार ठगेन्द्र कट्टेलले बताए अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।