• बैशाख १७ २०८२, बुधबार

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि

माघ ४ २०७८, मंगलवार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज पीसीआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

हाल बालुवाटरस्थित सरकारी निवासमाा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ ।