• बैशाख १७ २०८२, बुधबार

काठमाडौंमा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी

माघ ४ २०७८, मंगलवार

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै गएपछि काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी गरिएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।

मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभालाई रोक लगाएको छ ।