• बैशाख ५ २०८२, शुक्रबार

विराटनगरमा पनि सबै विद्यालय बन्द

पुष २८ २०७८, बुधबार

विराटनगर । विराटनगरमा पनि सबै विद्यालय बन्द गरिएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा विराटनगर महानगरपालिकाका केही विद्यालयमा कोरोना संक्रमित बढेको पाइएपछि विद्यालय बन्द गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै सम्पुर्ण विद्यालय माघ १५ सम्म बन्द गर्ने भएको छ ।