• बैशाख १५ २०८२, सोमबार

एकै पटक ११७० असईको सरूवा(सूचीसहित)

पुष २५ २०७८, आईतवार

काठमाडौं ।  नेपाल प्रहरीका १ हजार १ सय ७० प्रहरी सहायक निरीक्षक (असई) को सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले एकै पटक आइतबार १ हजार १७० प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार पुस महिनादेखिको तलब/भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोला : Download