• बैशाख १५ २०८२, सोमबार

फोनिज बागमती प्रदेशको महाअधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा युवराज श्रेष्ठ चयन

पुष २२ २०७८, बिहीबार

काठमाडौं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेशको   दोस्रो महाधिवेसन सम्पन्न भएको छ ।

नयाँ  कार्यकालका लागि महाअधिवेशनबाट  नेतृत्वसमेत चयन भएको छ ।

बागमती प्रदेशले दोस्रो राष्ट्रिय महाअधिवेशनले आगामी कार्यकालको लागि सिंगो कार्यसमिति नै निर्विरोध  चयन गरेको हो ।

नयाँ समितिको नेतृत्वमा युवराज श्रेष्ठ  निर्विरोध चयन भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेशको नयाँ कार्यसमिति :
अध्यक्ष : युवराज श्रेष्ठ
उपाध्यक्ष :राजेश रुम्बा
उपाध्यक्ष (महिला) :डोल्मा शेर्पा
महासचिव : श्याम राना मगर
सचिव (सस्थागत) :राजु नापित
सचिव (संगठन) शिशिर दोङ
कोषाध्यक्ष :शंकर श्रेष्ठ
सदस्यहरु ( महिला)
मिना श्रेष्ठ
कमला तामाङ (अस्मि)
पासाङ शेर्पा
पुर्णबहादुर मगर(विशाल)
उद्दवकुमार श्रेष्ठ
अर्बिन्द्रमान सिंह
सरोज लामा
पासाङ घिसिङ
सस्थागत सदस्य
रबिन्द्र सिन्हाली मगर
दिक्की डोल्मा शेर्पा
फुर्वा तामाङ
सन्जय चौधरी
हिरालाल गुरुङ
लेखा संयोजक  राजेन्द्र मानन्धर
सदस्य
दोलख गुरुङ
राकेश चौधरी
अनुशासन समिति संयोजक बाबुकाजी श्रेष्ठ
सदस्य
रिदेन महर्जन
रसिया श्रेष्ठ,
संघीय महाधिवेशन प्रतिनिधि
पुर्णभक्त दुवाल,
सम्झना श्रेष्ठ
पेमा लामा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेशको दोस्रो महाअधिवेशनबाट निर्विरोध चयन भएका युवराज श्रेष्ठ लगायत सम्पुर्ण कार्यसमितिलाई  बधाई तथा सफल कार्यकालको शुभकामना ।