पोखरा। चर्चित -यापर आशिष राना अर्थात् ‘लाहुरे’ पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट बुधबार पक्राउ गरिएको हो । लागूऔषध सम्बन्धी कसूरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए।
प्रहरीले उनीसँगै उनका चारजना साथीलाई पनि पक्राउ गरेको छ ।