• फाल्गुन २९ २०८२, शुक्रबार

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुवै पार्टीबीच एकता भएको हो।

एकता घाेषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित थिए ।