• बैशाख ११ २०८२, बिहीबार

आठौं महाधिवेशन समाजवादी बाटो निर्माणका लागि हो : जनार्दन शर्मा ‘प्रभाकर’

पुष ११ २०७८, आईतवार

काठमाडौँ। नेपाल अहिले गणतन्त्रको अभ्यासमा छ । यो निरन्तर अभ्यासमा देश अघि बढिरहेको छ । यसलाई अब समाजवादी रुपान्तरणको दिशामा लैजानु छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सञ्चालन गर्ने क्रममा कार्यक्रम सञ्चालक प्रभाकरले उक्त कुरा बताएका हुन् ।

पार्टीको हेटौंडा महाधिवेशनले देशलाई समाजवादी दिशातिर अघि बढाउने भनी दिशाबोध गरिसकेकाले आठौं महाधिवेशन यसैमा केन्द्रित हुने उनको आशय रहेको छ ।