• बैशाख ११ २०८२, बिहीबार

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै

पुष ६ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि अवरोध जारी राखेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु गरे लगत्तै एमाले सांसदले नाराबाजी सुरु गरेका छन्।

एमालेले नवाैं अधिवेशनदेखि नै संसद् अवरोध गर्दै आएको छ।