काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्रीमा उठेका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।
मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए।