• बैशाख १० २०८२, बुधबार

महिला सहमहामन्त्रीमा डिना विजयी

पुष १ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी भएकी छन् ।

बिहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलकी उनले कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन् ।

डिनाले २५३३ मत पाएकी छन् । यस्तै कमला पन्त २१०५ मत पाएकी छन् ।