काठमाडौं । नेपाली काँग्रेस उपसभापतिको नेतृत्व चुन्नका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा खड्का र गुरुङ दुवै निर्वाचित भएका हुन् ।
खड्काले २१२१ मत प्राप्त गरे भने गुरुङले १९०८ मत प्राप्त गरेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
हेर्नुहोस, कसले कति मत कति :
