• बैशाख १० २०८२, बुधबार

उपसभापति मतगणना : गुरुङ र खड्काको अग्रता

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने नराज गुरुङले १२६७ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।