• बैशाख ९ २०८२, मंगलवार

मतपत्र सकियो, जारी मतदान स्थगित

मंसिर २७ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।