काठमाडौँ। नेपाली कांग्रेसको जारी महाधिवेसनमा फोटो खिच्न नदिएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् । सोमबार मतदान शुरु भएपछि मतदानस्थलमा फोटो खिच्न पत्रकारलाई रोक लगाइएको छ।
जसको विरोमा पत्रकारहरूले भुइँमा क्यामरा राखेर विरोध जनाएका छन्।