काठमाडौं । नेपाली काँग्रेसको आगामी नयाँ कार्यकालका लागि १३४ पदमा ४९१ जना भिड्दै छन् । सभापति पदमा मात्रै ५ जना प्रतिस्पर्धी छन् ।
सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका वर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्यानकुमार गुरुङ मैदानमा उत्रिएका छन् । यद्यपि सभापतिमै प्रतिस्पर्धारत अर्का प्रतिस्पर्धी शशांक कोइरालालाई देउवाले आफ्नो प्यानलमा समेट्दै उम्मेदवारहरूको नयाँ सूची बनाएका छन् ।
हेर्नुहोस् सूची :
