काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।