• बैशाख ९ २०८२, मंगलवार

कांग्रेसको मञ्चबाटै राप्रपाका अध्यक्ष लिङ्देनलाई ओलीको कडा जवाफ

मंसिर २४ २०७८, शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाको लागि एमाले पनि साथमा रहेको बताए । कांग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

उनले राप्रपाका अध्यक्षप्रति कटाक्ष गर्दै नेताहरुलाई जनताले चोर भन्ने गरेको भन्ने राजेन्द्र लिङ्देनको भनाईलाई उनले कडा जवाफ फर्काएका थिए ।

लोकतन्त्रको रक्षाको लागि एमाले सबैसित हातेमालो गर्दै जाने पनि बताए । यो महाधिवेशनले कांग्रेसलाई नयाँ र अर्थपूर्णरुपमा अगाडी बढावस् भन्ने शुभकामना दिए ।