• बैशाख ९ २०८२, मंगलवार

जेलमा रहेका आफ्ना साथीलाई तत्काल रिहा नगरे तराईमा ज्वालामुखी फुट्छ : ठाकुर

मंसिर २४ २०७८, शुक्रबार

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका साथीलाई तत्काल रिहा गर्न सरकारसित आग्रह गरेका छन् ।

कांग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

महतोले आफ्ना साथीलाई लगाइएको मुद्दा फिर्ता गरी  छिटो रिहाइ गर्नु पर्नेमा जोड दिंदै राज्यले यस्तो कदम नचालेमा तराईमा  आन्दोलनको ज्वामुखी विष्फोट हुने बताए ।