• बैशाख ९ २०८२, मंगलवार

अब सांसदहरु मन्त्री बन्न नपाइने व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङदेन

मंसिर २४ २०७८, शुक्रबार

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था सहितको व्यवस्थामा जानु पर्नेमा जोड दिएका छन् । आज काठमाडौंमा भएको कांग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

उनले अब नेपालको राजनीति राजसंस्थाको संरक्षकत्वमा चल्नुपर्ने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, सांसदहरु मन्त्री हुन नपाइने र पूर्णसमानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरु चुनिने व्यवस्थामा जानुपर्नेमा जोड दिए ।