• बैशाख ६ २०८२, शनिबार

मानवअधिकार आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आज २०७७/७८ को वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ बमोजिम पेश गरेका हुन् ।