• चैत्र २६ २०८१, बुधबार

प्रेस सेन्टरको महाधिवेशन चितवनमा सुरु

मंसिर १८ २०७८, शनिबार

नारायणगढ । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

चितवनमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।