• चैत्र २६ २०८१, बुधबार

एमाले अध्यक्ष केपी ओलीसहितका पदाधिकारीद्वारा पदभार ग्रहण

मंसिर १७ २०७८, शुक्रबार

एमालेको चितवन महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहितका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर ओलीलगायतले पदभार ग्रहण गरेका हुन् ।

पार्टी कार्यालयमा अध्यक्षसहितका नवनिर्वाचित पदाधिकारीलाई पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गरेका थिए ।