• मंसिर १३ २०८१, बिहीबार

अदुवा चियाका फाइदै फाइदा

मंसिर १५ २०७८, बुधबार

अदुवा चिया निकै फाइदाजनक हुन्छ । यसको प्रयोग स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

अदुवाको चिया पिउदा पाचन क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।

अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।

अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।

महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।