• मंसिर १५ २०८१, शनिबार

सभामुख सापकोटालाई बारले बुझायो ज्ञापनपत्र

मंसिर ६ २०७८, सोमबार

काठमाडौँ। नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले दिउँसो २ बजे सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।