काठमाडौँ। सर्वोच्च अदालतको फुलकोर्ट बेठक सकिएको छ । बिहीबार बसेको फुलकोर्ट बैठकले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको छ।
नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको सर्वोच्च स्रोतको भनाई छ ।
यो निर्देशिका अब राजपत्रमा प्रकाशितपछि लागू हुने छ । लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी राज्नेछन् ।