• फाल्गुन २६ २०८२, मंगलवार

आज पनि कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश जबरा

कार्तिक २८ २०७८, आईतवार

काठमाडौँ। कानून व्यवसायीहरुको धर्ना छल्दै वैकल्पिक गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मुख्य गेटमा धर्ना जारी राखेपछि उनी वैकल्पिक गेटबाट बिहान १०:४६ मा सर्वोच्च प्रवेश गरेका हुन् ।