• फाल्गुन २६ २०८२, मंगलवार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

कार्तिक २३ २०७८, मंगलवार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यलय पेरिसडाडाँमा जारी बैठकमा समसामायिक राजनीतिक स्थितिका बारेमा छलफल भइरहेको एक नेताले जनाकरी दिए ।

बैठकमा पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ